हाम्रो बारेमा

नेपाली साहित्यमा लघुकथा विधालाई संस्थागत रुपमा विकास गर्ने उद्देश्यले वि.सं. २०६५ भदौ ५ गते लघुकथा समाजको गठन भएको थियो। श्रीओम श्रेष्ठ 'रोदन' को संयोजकत्वमा गठन भएको तदर्थ समितिका सदस्यहरुमा किशोर पहाडी, धु्रव मधिकर्मी, गोरखबहादुर सिंह र डा. रवीन्द्र समीर रहनु भएको थियो। लघुकथाको विस्तार र विकासका लागि समाजले लघुकथासम्बन्धी अन्तरक्रिया, गोष्ठी, प्रतियोगिता, प्रकाशन, अनुवाद गरी प्रचारप्रसार गर्ने उद्देश्य राखेको छ। त्यसैगरी लघुकथाको परिभाषा र मापदण्ड बनाउने, लघुकथासङ्ग्रह र लघुकथाकारहरुको अभिलेख तयार पार्ने उद्देश्य पनि समाजले राखेको छ। वि.सं. २०६६ भदौ १३ गतेको विशेष सभाबाट लघुकथा समाजको पुनर्गठन भयो।

नेपाली लघुकथा (अनलाईन सँस्करण)

प्रधान सम्पादक

श्रीओम श्रेष्ठ 'रोदन'

सम्पादक मण्डल

डा रवीन्द्र समीर
कृष्ण शाह यात्री
तुलसीहरि कोइराला

वेब सजावट, प्रोग्रामर

अनिश भट्टराई
रचना पठाउने ठेगाना : editor@nepalilaghukatha.com